मकवानपुर । आज चैत १३ गते शुक्रवार देशको केही भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश–१ का पहाडी भू-भागमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अन्य स्थानमा सामान्य आंशिक बदली र बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।