फलामकाे प्याराफिटः स्थानीय तह शहीद स्मृति गाेल्डकप खेल हेर्न दर्शककाे सुविधाका लागि तयार गरिएकाे फलामकाे प्याराफिटमा बसेर दर्शक खेलकाे मजा लिदैं । हेटाैडामा सुविधा सम्पन्न खेल मैदानकाे अभावमा अस्थायी प्याराफिट मै भए पनि दर्शकले केही राहत महसुस गरेका छन् । तस्विरः सहीखबर
फरेष्ट्री खेल मैदानमा प्याराफिट
