मकवानपुर । इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र प्रेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले मुल्य बढाइको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल १ सय १८ तथा डिजेल र मट्टितेल १सय १ रुपैयाँ प्रतिलिटर भएको आयल निगमले जनाएको छ ।