आफ्नै पम्पः मकवानपुरको बागमती गाउँपालिकाले डेढ वर्षदेखि आफ्नै पेट्रोल पम्प संचालन गरिरहेकाे छ । गाउँपालिकाले ९ लाख रुपैयाँको लागतमा २६ हजार लिटरको टैंक स्थापना गरी गाँउपालिकाकाे करिब २ दर्जन सवारी साधनलाइ पम्पबाट आवश्यक इन्धन वितरण गर्दै अाएकाे छ । तस्विरः सरिता दाहाल