चुरियामाई मन्दिर परिसरमा रहेकाे दक्षिण एसियाकै पहिलो सुरुङ्ग मार्गका डिजाइनर स्व. ब्रीगेडियर कर्नेल डिल्लीजङ्ग थापाको प्रतिमुर्ती । मुर्तिकार लक्ष्मण भुजेलले तयार पारेकाे प्रतिमुर्ती सुरूङमार्ग रहेकाे ठाँउमा हेटाैडा उपमहानगरपालिकाले अनावरण गरेकाे हाे । तस्विरः सहिखबर
सुरुङ्ग मार्गका डिजाइनर स्व. ब्रीगेडियर कर्नेल डिल्लीजङ्ग थापाको प्रतिमुर्ती अनावरण
