धरान चतरा हेटाैडा मार्ग अन्तरगत मकवानपुर र सिन्धुली जिल्ला जाेड्ने गरी निर्माणाधिन पुल । ताेकिएकाे समय र थप गरिएकाे समयमा पनि निर्माण पुरा हुन नसकेकाे याे पुल निर्माण सम्पन्न भए पछी आवतजावतमा सहजता हुनेछ । तस्विरः आरपी गुरागाईं
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.