मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै पार्टी निकटका पत्रकारको संगठन प्रेस संगठनको नेतृत्व हेरफेर भएको छ । नेकपा प्रचण्ड–नेपाल समूहको प्रेस संगठनको नेतृत्वको जिम्मेवारी हेरफेर गरेको हो । योसँगै नेकपा विभाजनपछि पत्रकारको संगठन पनि औपचारिक रूपमा विभाजित भएको छ ।
यस्तै नेकपा प्रचण्ड–माधव नेपाल समूह निकट प्रेस संगठन नेपालको इञ्चार्जमा योगेश भट्टराई चयन भएका छन्। पार्टी विभाजन अघि राजेन्द्र गौतम इञ्चार्ज थिए। उनी अोली समूहमा लागेपछि उक्त रिक्त पदमा भट्टराई चयन भएका हुन्। संगठनको सहइन्चार्जमा विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्मा रहेका छन्।
महेश्वर दाहाल संयोजकत्वको प्रेस संगठनको कार्यसमिति चयन भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको संविधानविरुद्ध प्रहार गरेको भन्दै दोस्रो राष्ट्रिय भेलाले संगठनको जिम्मेवारी हेरफेर गरेको हो । संगठनको संयोजक महेश्वर दाहाल बनेका छन् भने सहसंयोजक विश्वमणि सुवेदी र विष्णु सापकोटा बनेका छन् । महासचिवको जिम्मेवारी राजेश राईले पाएका छन् ।
कार्यालय सदस्यमा अमृतनाथ तिम्सिना, कमल गिरी, गंगा बराल, चमिना भट्टराई, देवराम यादव, ध्रुव बुढाथोकी, नरेन्द्र साउद, मनोज घर्तीमगर, मौसम रोकामगर, राजेश राई, रामकुमार एलन, विवेक गौतम, विश्वमणि सुवेदी, विष्णु सापकोटा, सइन्द्र राई, सुरेशचन्द्र अधिकारी, सुरोजंग पाण्डे र हेमकर्ण विक रहेका छन् ।
प्रेस विज्ञप्ति
श्रमजीवी पत्रकारहरुको अग्रणी तथा गौरवशाली संगठन प्रेस संगठन नेपाल श्रमजीवी पत्रकारहरुको पेशागत हकअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको निम्ति अविचलित रुपमा क्रियाशिल रहदैं आएको यहाँहरुलाई सर्वविदितै छ । निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संबिधानमाथि प्रहार गर्दै ५ पुस २०७७ मा सरकारले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नयाँ चुनौती र खतरा पैदा भएको छ ।
प्रतिनिधिसभा विघटनको यो कदम २०६२/ ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध रहेको ठहर सहित प्रेस संगठन नेपाल अभियान र आन्दोलनमा छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको यो संबिधान विरुद्धको प्रहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धकै कदम हो भन्ने हाम्रो ठहर छ । यही परिवर्तित सन्र्दभमा ६ पुस २०७७ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले निर्देशित गरे बमोजिम प्रेस संगठन नेपालको निम्न अनुसारको जिम्मेवारी हेरफेर गरिएको छ ।
तपशील :
१. संयोजक : महेश्वर दाहाल
२. सह–संयोजक : विश्वमणि सुवेदी
३. सह–संयोजक : विष्णु सापकोटा
४. महासचिव : राजेश राई
कार्यालय सदस्य
१) अमृतनाथ तिम्सिना
२) कमल गिरी
३) गंगा बराल
४) चमिना भट्टराई
५) देवराम यादव
६) ध्रुव बुढाथोकी
७) नरेन्द्र साउद
८) मनोज घर्तीमगर
९) मौसम रोकामगर
१०) राजेश राई
११) रामकुमार एलन
१२) विवेक गौतम
१३) विश्वमणि सुवेदी
१४ विष्णु सापकोटा
१५) सइन्द्र राई
१६) सुरेशचन्द्र अधिकारी
१७) सुरोजंग पाण्डे
१८) हेमकर्ण वि.क
अनुशासन आयोग :
(१) संयोजक : सन्तोष पौडेल
(२) सह–संयोजक : शिव ढुङाना
लेखा आयोग :
(१) संयोजक : भवानी कार्की
(२) सह–संयोजक : नरेन्द्र के.सी
प्रदेश कमिटी :
प्रदेश नम्बर एक :
१) इन्चार्ज : राजन केडी
२) सह–इन्चार्ज : तिर्थ सिग्देल
३) सह–इन्चार्ज : स्मिता निरौला
४) संयोजक : देबेन्द्र कार्की
५) सह–संयोजक : एक्सन राई
६) सह–संयोजक : मुक्ती पौडेल
७) सह–संयोजक : भिम राई
८) सचिव : सुजन तिम्सिना
प्रदेश नम्बर दुई :
१) इन्चार्ज : प्रकाश खतिवडा
२) सह–इन्चार्ज : हिरालाल चौधरी
३) संयोजक : किरण कर्ण
४) सह–संयोजक : राघव शाह
५) सह–संयोजक : विदुर खड्का
६) सह–संयोजक : मदन ठाकुर
७) सचिव : व्रिजलाल पासवान
बागमती प्रदेश
१) इन्चार्ज : रामकुमार एलन
२) सह–इन्चार्ज : लक्ष्मण खड्का
३) सह–इन्चार्ज : शालिकराम नेपाल
४) संयोजक : सुनिल खड्का
५) सह–संयोजक : रामकृष्ण थापा
६) सह–संयोजक : नविनकुमार खतिवडा
७) सह–संयोजक : शान्ता अधिकारी
८) सचिव : ध्रुव रायमाझी
८) सचिव : गणेश पौडेल
लुम्बिनी प्रदेश :
१) इन्चार्ज : बिकास बन्जाडे
२) सह–इन्चार्ज : सुशिल पोखरेल
३) सह–इन्चार्ज : गोबिन्द शर्मा
४) संयोजक : मानसिंह बिक
५) सह–संयोजक : रुद्रहरि कुँबर
६) सह–संयोजक : विरेन्द्र मिश्र
७) सह–संयोजक : मेनका थापा चौधरी
८) सचिव : नरेश केसी
कर्णाली प्रदेश :
१) इन्चार्ज : जीवन बिसी
२) सह–इन्चार्ज : गोबिन्ददेव भारती
३) सह–इन्चार्ज : देवीराम देवकोटा
४) संयोजक : प्रतिक इच्छुक शर्मा
५) सह–संयोजक : रमेश एैडी
६) सह–संयोजक : गणेशकञ्चन भारती
७) सह–संयोजक : सुरजकुमार सिंह
८) सचिव : दिपक बुढा
सुदूरपश्चिम प्रदेश :
१) इन्चार्ज : रामसिंह ठगुन्ना
२) सह–इन्चार्ज : धर्मराज पाध्याय
३) संयोजक : नबराज भण्डारी
४) सह–संयोजक : मिनेन्द्र शाही
५) सह–संयोजक : लिलाजंग शाही
६) सचिव : स्रमाट सिंह
उपत्यका प्रदेश :
१) इन्चार्ज : सुरोजंग पाण्डे
२) सह–इन्चार्ज : उपेश मर्हजन
३) संयोजक : नबराज दाहाल
४) सह–संयोजक : उज्वल पहाडी
५) सह–संयोजक : सागर न्यौपाने
६) सचिव : सबिन शर्मा
प्रतिष्ठान प्रदेश :
१) इन्चार्ज : विदुर खड्का
२) सह–इन्चार्ज : तेजप्रसाद वाग्ले
३) सह–इन्चार्ज : बुद्ध लोप्चन
४) संयोजक : विरेन्द्र ओली
५) सह–संयोजक : रघुनाथ बजगाई
६ ) सह–संयोजक : खेम बम
७) सह–संयोजक : रामकुमार शाही
८) सचिव : कृपा भण्डारी
एसोसिएट प्रदेश :
१) इन्चार्ज : ध्रुब लम्साल
२) सह–इन्चार्ज : केशवराज खनाल
३) सह–इन्चार्ज : बबिन शर्मा
४) संयोजक : डब्बु क्षेत्री
५) सह–संयोजक : नरेश न्यौपाने
६) सचिव : रोयल आचार्य
मिति :- ९ फागुन २०७७ ।
संयोजक
महेश्वर दाहाल
प्रेस संगठन, नेपाल