मकवानपुर । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री डाेरमणि पौडेलले सत्तारुढ दल नेकपालाई अत्याधिक बहुमत प्रदान गरेको जततालाई अहिले शान्ति–सुरक्षा, आर्थिक समृद्धि र प्रजातन्त्रको सुदृढिकरणको लागि दलहरु एकैढिक्का भएर अघि बढ्नुपर्ने चुनौती थपिएको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले मुलुकमा राजनीति दलको नेतृत्वमा जनताले युगान्तकारी परिवर्तन गरिएको भएपनि दलका नेताहरुको सत्तास्वार्थको कारणले अहिले संसदीय प्रजातन्त्रप्रति संकट आएको बताए ।