मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे ३ वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् ।
नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने समेत बताए ।
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ हेर्नुहाेस