मकवानपुर । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज रहेको गीत ‘तिम्रो यादमा’ काे भिडियाे सार्वजनिक भएको छ । हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको आँचल शर्माको गीतमा राजु लामाको संगीत रहेको छ ।
मीन अधिकारी ,रवि खडका र अमृता मगरको अभिनय रहेको सो गीतमा कृष्ण पाण्डेले छायाङ्कन गरेका छन् । प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ भने शंकर अधिकारी घायलको निर्देशन रहेको छ ।