मकवानपुर । आइतबार हेटौंडा उपमहानगरपालिकामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । असाेज २३ गते गरिएकाे २ सय २८ जनाको स्बाव संकलनकाे रिपोर्ट आइतबार आएकाेमा २७ जनाको पोजेटिभ रिपोर्ट आएको हो । हेटौंडा उपमहानगरपालिकाका स्वाथ्य अधिकृत भोलानाथ चौलागाईले बताए ।
१३ जना महिला र १४ जना पुरुषमा कोरोना पुष्टि भएको चौलागाईले बताए ।
