मकवानपुर । मकवानपुरमा आज बुधबार थप ४१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३९ जना र मनहरी गाउँपालिकाका २ जना रहेका छन् ।असोज २० गते १ सय १४ जनाको संकलित स्वाबमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेर्नुहोस पुरा विवरण :

