मकवान्पुर । मकवानपुरमा आज शुक्रबार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुरमा एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो पहिलो भएको हेटौंडा उपमहानगर पालिकाक स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले जानकारी दिए।
आज कोरोना संक्रमण पुष्टि भएका हेटौंडा उपमहानगरका रहेका छन् । विहिबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि हेटौंडा वडा नम्बर ८ मा कामदारसहित १० जना संक्रमित छन् ।