कोरोना भाईरस(काेभिड-१९) काे बढदो संक्रमणलाई मध्यनजर गर्दै सर्वसाधरणहरु बाट माक्सको प्रयोग गर्न छोडेको अवस्थामा “तपाईको माक्स खोई ?” भन्ने जनचेतना मुलक कार्यक्रम अन्तर्गत प्रहरी, स्थानिय ब्यक्तित्व, पत्रकारहरुको सहभागितामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा मिति २०७७।०४।०६ गते र्याली निकािलएकाे हाे (फाेटाे फिचर)


