भूमि सम्बन्धि समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी बिच समझदारी पत्रमा हस्तान्तरण र अभिमुखिकरण कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ ।
भूमी ब्यवस्थ्य कृष्ण तथा सहकारी मन्त्रालय बागमती प्रदेश को आयोजनामा सुरु भएको कार्यक्रममा प्रदेशको २८ वटा स्थानीय तहहरूको प्रमुख उपप्रमुख्हरूको उपस्थिति रहेको छ ।
कार्यक्रम प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, भूमी सम्बन्धि समस्या समाधान आयोग सदस्यहरु लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रम आज दिनभर चल्ने बताईएको छ ।
भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी बिच समझदारी पत्रमा हस्तान्तरण हुदै

All-focus