मकवानपुर । मकवानपुरमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजाे बुधबार दिउँसाे ४१ जनामा काेराे पुष्टि भएकाेमा रातीकाे अर्काे रिपाेर्टमा थप ६० जनामा काेराेाना पुष्टी भएकाे हेटौंडा उपमहानरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईले जानकारी दिए ।
काेराेना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५४ जना, मनहरी गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका १ जना र हेटौंडा बस्ने एक भारतीय सहित ६० जनामा पुष्टि भएको हो ।
हेर्नुहाेस् रिपोर्ट
